२०८२ माघ ४ गते, आईतवार १९:४२

१० खर्ब झ्याउँकिरीले अमेरिकामा आक्रमण गर्दै

यो अप्रिल महिनाको अन्त्य सम्ममा अमेरिकाका विभिन्न १६ वटा राज्यमा झ्याउँकिरीको आक्रमण हुनेवाला छ ।

अंग्रेजीमा सिकाडा भनिने झ्याउँकिरीका करीब १० खर्ब बथानले अमेरिकामाथि आक्रमण गर्नेछन् । त्यसबाट ठूलो परिमाणमा बालीनालीमा क्षति पुग्न सक्नेछ र यातायात समेत प्रभावित हुनसक्छ।

 झ्याउँकिरी विभिन्न दुईवटा वर्गका हुन्छन् । एउटा समूहको नाम ब्रूड चौधौं हो, जसलाई ग्रेट साउदर्न ब्रूड पनि भनिन्छ । त्यस्तै दोस्रो वर्ग चाहिं ब्रूड तेह्रौं हो । यसलाई नर्दन इलिनोय ब्रूड पनि भनिन्छ । डरलाग्दो के भने यसपटक यी दुई ब्रूड एकसाथ बाहिर निस्किंदैछन् । ब्रूड भनेको अण्डा वा बच्चा । केही दिनमै ती अण्डाबाट किरा निस्किएर उड्दछन् ।

झ्याउँकिरी किराको प्रकोप हुने एउटा चक्र हुन्छ । अर्थात् निश्चित समयमा यी किरा बाहिर आउँछन् । तर, २२१ वर्षमा पहिलोपटक अहिले दुवै समूहका झ्याउँकिरी एकसाथ अमेरिकामा घुसपैठ गर्न लागेका हुन् ।

नर्दन इलिनोय ब्रूडले १७ वर्षमा एकटपक हमला गर्दछ । जबकि ग्रेट साउदर्न ब्रूडले हरेक १३ वर्षमा ।

यी किराहरु यसपटक २.५४ करोड वर्गकिलोमिटर क्षेत्रमा फैलिनेछन् । यहाँ हरेक एक इन्च क्षेत्रमा एउटा किराको उपस्थिति हुनेछ । यी सबै किराहरुलाई हरेक एक इन्चको दूरीमा राख्दा त्यो यति लामो लाइन बन्नेछ कि पृथ्वीबाट ३३ पटक चन्द्रमामा ओहोर दोहोर गर्न सकिनेछ ।

झ्याउँकिरीले अमेरिकाको जंगल क्षेत्र, खेतबारी तथा हराभरा सबै ठाउँमा नोक्सान पूराउनेछन् ।
अप्रिल महिनाको अन्त्यमा यी किराहरु जमिन बाहिर निस्किनेछन् । यो पूर्णरुपमा तापक्रममा निर्भर गर्दछ । तर त्यसअघि हल्का वर्षा तथा आद्रता आवश्यक हुन्छ । यी सबै वातावरणीय अनुकूलता हुँदा किराहरु तिव्र रुपमा बाहिर निस्किनेछन् । भोकाएका ती झ्याउँकिरीहरु सिधै बालीनाली, फलफूल तथा हरेक रुखहरुमाथि आक्रणमा उत्रिनेछन्, प्रजनन गर्नेछन् र बच्चालाई हुर्काउनेछन् ।

झ्याउँकिरीको आक्रमणबाट अमेरिकाको लुसियाना, दक्षिणी अर्कन्सस, अलाबामा, मिसिसिपी, उत्तरी जर्जिया, साउथ क्यारोलिना, टेनेसी, मिसौरी, इनिलोय, केन्टकी, इण्डियाना, विसकन्सिन तथा अयोवा राज्यहरु प्रभावित हुनेछन् । यो आक्रमण अप्रिलको अन्तिमबाट सुरु भएर ६ हप्तासम्म जारी रहनेछ ।

यी झ्याउँकिरीहरुले मानिसलाई आक्रमण गर्ने तथा रोगब्याधी सार्ने आदि गर्दैनन् । तर निकै ठूलो आवाज निकाल्छन् । यिनीहरु न त राम्रोसँग उड्न जान्दछन्, न त राम्रोसँग कतै अवतरण गर्न नै । यिनीहरु यत्रतत्र खस्दछन् र खसेको ठाउँमा चिप्लो पदार्थ छाड्दछन् र फोहोर पनि गराउँछन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM