२०८२ माघ २९ गते, बिहीबार २१:१३

जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने मेलम्ची नगरपालिकाको निर्णय




सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पालिका मातहतका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्णय गरेको छ ।

शुक्रबार नगरपालिकामा बसेको कार्यपालिका बैठकले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन सो निर्णय गरिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

आगामी शैक्षिक सत्रका लागि आउँदो वैशाख २ गतेबाट नयाँ भर्ना सुरु हुने भएकाले नगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार अब सरकारी कोषबाट तलब भत्ता एवम् सेवा सुविधा प्राप्त गर्ने सम्पुर्ण जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने उहाँले बताउनुभयो ।

मेलम्ची नगरपालिका स्थायी बसोबास भई नगरपालिका क्षेत्रभित्र सरकारी निकाय, सामुदायिक विद्यालय एवम् विभिन्न सघंसंस्थामा कार्यरत कर्मचारीहरूले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पठनपाठन गरिरहेको अवस्थामा शैक्षिक गुणस्तर दिनप्रतिदिन कमजोर हुँदै गएकाले सो निर्णय गर्न बाध्य भएको प्रमुख तामाङले बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM