२०८२ मंसिर २० गते, शनिबार १९:००

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई २–० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो ।
एपीएफको जीतमा बुद्धिमान राईले एक गोल गरे भने अर्काे गोल अननत तामाङबाट आत्मघाती हुन पुग्यो । हावाहुरीका कारण बिहीवार राती ५८औं मिनेटमा स्थगित भएको खेल बिहान खेलाइएको थियो ।
स्थगित गरिएको समयबाटै खेलाइएको खेलको ७३औं मिनेटमा बुद्धिमान राईले एपीएफलाई अग्रता दिलाएका थिए । अनिश महर्जनको क्रस बललाई सदुपयोग गर्दै बुद्धिमानले सुन्दर गोल गरेका थिए ।
त्यसलगत्तै एपीएफले अर्काे गोल गर्दै अग्रता दोब्बर पार्याे । खेलको ७५औं मिनेटमा प्रदीप तामाड्ढो क्रस बललाई अननतले क्लियर गर्न खोज्दा गोल हुन पुगेको थियो । लगातार दुर्ई गोल खान पुगेको फ्रेण्ड्स अन्तिम समयमा दवावमा देखियो । उसले खासै अवसर सिर्जना गर्न सकेन ।
एपीएफको जीतमा उत्कृष्ट प्रदर्शन गरेका बुद्धिमान प्लेयर अफ दि म्याच घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको प्लेयर अफ दि म्याचको पुरस्कार हात पारे ।
एपीएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । एपीएफले अब फाइनल प्रवेशका लागि शनिवार नेपाल पुलिस क्लबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रवार राती हुने पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश युवा क्लब र मछिनद्र फूटबल क्लब भिड्नेछन् ।
मछिनद्रले त्रिभुवन आर्मी क्लब र सलहेशले साविक विजेता चर्च ब्वाईज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको टाइटर स्पन्सरमा आयोजित प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM