२०८२ माघ २९ गते, बिहीबार २२:०३

लण्डन म्याराथनमा सहभागी हुने गोपीलाई केएल दुगड ग्रुपको १ लाख

२९ चैत काठमाडौं । लण्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

नेपाल ओलम्पिक कमिटीमा बिहीबार भएको बिदाइ कार्यक्रममा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

वैशाख ९ गते आयोजना हुने लण्डन म्याराथनमा भाग लिन गोपी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछन् । नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीलाई नेपालगन्ज म्याराथनले नेपाल रन यूकेको सहकार्यमा लण्डन म्याराथनमा सहभागिताको लागि निश्चित गराएको हो ।

विश्वमा शीर्ष स्थानका ६ म्याराथन मध्येको एक लण्डन म्याराथनमा गोपी पहिलो पटक भाग लिन लागेका हुन् । उनले यसअघि जर्मनीमा भएको बर्लिन म्याराथनमा पनि भाग लिइसकेका छन् ।

उनले लण्डन म्याराथनका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM