२०८२ माघ ५ गते, सोमबार १६:४०

सहकारी ठगीमा संलग्नहरुलाई कारबाही गर्न चितवन कांग्रेसको माग

२० चैत, चितवन । चितवन कांग्रेसले सहकारी ठगीमा संलग्नहरुलाई कारबाहीको माग गरेको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जारी गरेको ध्यानाकर्षण पत्रमा सहकारी संस्थाहरुले बचतकर्ताहरुसँग रकम संकलन गर्ने तर सहकारी ऐन विपरीत करोडौं बचत रकम अपचलन गरेकोमा रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरुले निवेदन दिएको उल्लेख गरिएको छ । सोही अनुसार चैत १५ गते सरोकारवाला पीडितसँग चितवन कांग्रेसले अन्तरक्रिया गरेको जनाइएको छ ।

कांग्रेसले चितवनमा मुख्य कार्यालय एवम् शाखा कार्यालयहरु खोली सहकारी सञ्चालन गर्दै आएका साहारा सहकारी, शिवशिखर, सनराइज, परिचय, लालीगुँरास बचत तथा ऋण सहकारी संस्थासहित अन्य सहकारीमा बचतकर्ताको करोडौँ रकम सञ्चालकहरुले हिनामिना गरेको कांग्रेसको ध्यानाकर्षणपत्रमा आरोप लगाइएको छ ।

त्यस्तै कांग्रेसले बचत रकम हिनामिना गर्ने सहकारीका तत्कालिन सञ्चालकहरुको खोजी गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउन सर्वाधिकारसहितको संसदीय समिति गठन गर्न माग गरेको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सहारा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष जीवी राईलगायत ११ जना, शिव शिखर, सनराइज, परिचय, लालीगुराँसलगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायबाट अभिलम्ब पक्राउ गरी अनुसन्धान गर्न र पछिल्ला दिनहरुमा बचतकर्ताहरुले सहकारी संस्थामा जम्मा गरेको बचत रकम आफूलाई आवश्यक पर्दा फिर्ता लिन पाउने सुनिश्चितता दिलाउँदै बचतकर्ता पीडितहरुको रकम अभिलम्ब फिर्ता गराउने व्यवस्थाका लागि ठोस नीति तर्जुमा गरी फिर्ता दिलाउने कार्यमा सहयोग गर्न नेपाल सरकारको ध्यानाकर्षणको लागि समेत अनुरोध गरिन्छ ।’

कांग्रेसले ध्यानाकर्षणपत्रसहित सहकारी पीडितहरुले राखेको विचारहरुको भिडियो पनि संलग्न गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

कांग्रेसले सहारामा १० हजार ६ जना बचतकर्ताको ८५ करोड, शिवशिखरमा १४ हजार ८०० बचतकर्ताको ९५ करोड, सनराइजमा सात हजार २०० बचतकर्ताको ७२ करोड, लालीगुँरासको १२ करोड ९३ रुपैयाँ हिनामिना भएको र अन्यको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM