२०८२ मंसिर २२ गते, सोमबार १६:५७

तीज एवं चौरचन ब्रत २०८० को वास्तविक मिति कहिले ?

– ज्यो. कृष्णकान्त शास्त्री  

हरितालिका तीज नेपालको एक विशेष पर्व हो।भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरुले भगवान शिवको पूजा आराधना गरि व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रो वैदिक तथा पौराणिक प्रसंग सम्बन्धित भएर पारम्परिक रुपमा चल्दै आएका छन् । हरितालिका पनि शिव पुराणको हिमालयपुत्री पार्वतीको प्रसंगसँग जोडिन्छ।

परापूर्वकालमा हिमालयपुत्री पार्वतीले भगवान शिवलाई पतिदेवको रुपमा प्राप्त गर्न सकुँ भनी घोर तपस्यामा तल्लीन भइन् तर उनको तपस्या सफल हुन सकेन । जगत पालनकर्ता भगवान विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भने कुरा थाहा छ भनी उनले भगवान विष्णुको प्रार्थना गरिन विष्णुले भगवान शिवलाई प्राप्त गर्न व्रत उपासना तथा पूजा विधीका सम्बन्धमा स विस्तार लगाए । हरिले दिएको जानकारी अनुसार पार्वतीले कठोर व्रत बसेपछी भगवान शिव खुशी भइ प्रकट भएर चिताएको कुरा पुगोस् भनी वर दिए। यहि दिन पार्वतीले हरिको सल्लाह अनुसार पूजा आराधना गरि शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् ।त्यसैले यो पर्व हरितालिकाको नामले प्रचलित हुन पुग्यो।विवाह गरि पतिका घर गएका छोरीचेलीलाई यसदिन माइत ल्याउने चलन छ।अविवाहित नारीहरुले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकुँ भन्दै भगवान शिवको व्रत आराधना गर्छन् भने विवाहित महिलाहरुले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरि पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् ।तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला बस्नाले भगवान शिव खुशी हुने र परिवारमा सुख समृद्धि छाउने जन विश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरु शिव मन्दिर अथवा घर मै शिवजीलाई पूजा गरेर नाचगान गर्छन् ।हरितालिका तीजको सन्दर्भमा धर्मशास्त्रमा यसरी भनिएको छ – चतुर्थी सहिता यातु सा तृतीया फलप्रदा।

अवैधव्यका स्त्रीणां पुत्रपौत्रप्रवर्धिनी।। अनुसार त्यसैकारणले गर्दा विश्वविद्यालय पञ्चांगमा लेखिए अनुसार २०८०-०६-०१ सोमबार तारिक ईस्वी सम्वत अनुसार १७-०९-२०२३ सोमबार कै दिन हरितालिका तीज व्रत गर्दा उपयुक्त देखिन्छ।

चतुर्थी चन्द्र/ चौरचन — प्रदोषव्यापिनीय ग्राह्य उभयदिने प्रदिश: व्याप्तौ। 

पञ्चमी युक्त युगाग्नी क्रतु भूतानी” इत्यादि निगमात् ।। अनुसार तीज कै दिन चतुर्थी प्रदोष व्यापिनी ग्राह्य भएकोले गर्दा २०८०-०६-०१ गते सोमबार कै दिन चतुर्थी चन्द्र पूजन ( चौरचन ) गर्दा उपयुक्त हुन्छ ।

जयतु संस्कृतम्

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM