Sunday, April 21, 2024
घरसमाचारप्रहरीका पाँच इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

प्रहरीका पाँच इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट निरीक्षक दिनेश बहादुर कुँवरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर काज सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी निरीक्षक दिनेश गुरुङलाई नयाँ बसपार्क खटाइएको छ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -