Sunday, March 23, 2025
घरसमाचारवीरगंजमा स्वतन्त्र मानवअधिकार समाजको कार्यालय उद्घाटन

वीरगंजमा स्वतन्त्र मानवअधिकार समाजको कार्यालय उद्घाटन

वीरगंज/स्वतन्त्र मानवअधिकार समाजका पदाधिकारीहरुको शपथ ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

समाजको वीरगंज महानगरपालिका वडा नं. १६ स्थित रेल्बे रोड, अमर चौक स्थित स्थापना भएको कार्यालय परिसरमा आयोजित एक कार्यक्रम विच सोमवार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कार्यालयको उद्घाटन गर्नु भयो ।

समाजका सभापति कृष्ण कुमार खनालको अध्यक्षतामा आयोजित कार्यालय उद्घाटन तथा सपथ ग्रहण कार्यक्रममा वीरगंज माहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सशस्त्र प्रहरी गण १३ नम्बरका प्रहरी उपरीक्षक सुमन थपलिया, नेपाल पत्रकार माहासंघका केन्द्रीय सदस्य केसि लामिछाने, मधेश प्रदेशका माहासचिव श्याम बञ्जारा, लोसपाका नेता निजामुद्विन समानी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -