गोली लागेर एक जनाको मृत्यु , एक घाइते

0

बाजुरा । बाजुरा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बाजुराको त्रिवेणी नगरपालिका-७ मा १ जनाको मृत्यु भएको बाजुरा प्रहरीले जानएको छ ।

घाइतेको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्