काँग्रेस नेता गिरिको निधन

0

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ ।

७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्