२०८२ मंसिर २६ गते, शुक्रबार २०:४३

एसपी बोगटी बारा आएको एक महिना नहुँदै तस्करी शुरु

वीरगंज । नेपाल प्रहरीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी जिल्ला प्रहरी कार्यालय बाराको कमाण्ड सम्हालेर आएको एक महिना बित्न नपाउँदै विभिन्न नाकाबाट तस्करी कार्य सुचारु भएको समाचारहरु प्रकाशमा आउन थालेका छन् ।
केही वर्ष अघि डिएसपी हुँदा पर्सामा कार्यरत रही बारा पर्साका सबै नाका र तस्करहरुबारे जानकार रहेका प्रहरी बोगटी बारामा आए लगत्तै तस्करी कार्य सुचारु भएको बताइन्छ ।
पछिल्लो पटक प्राप्त खबर अनुसार प्रहरीकै मिलिमताेमा बाराको पथलवाघाटबाट कपडा देखि अन्य सामान गाई र भैसीकाे ठूलो तस्करी भैरहेको छ। तस्करीको सेटिङ मिलाउने र रकमको लेनदेनकाे काम नेपाल प्रहरीका असई बिरेन्द्र यादवले गर्ने गरेको तथ्य समेत बाहिर आएकाे छ।कपडा देखि अन्य सामान , गाई भैसीकाे तस्करीको लाइन पाउनेमा भारत अकर्वा घर भएका नवल यादव र जुमानु छन् भने नेपालीमा प्रमाेद यादव रहेका छन् । असइ बिरेन्द्र यादवले तस्करीको सबै सेटिङ मिलाएर उठेको रकम सिम्राैनगढका निरीक्षकलाई समेत पुर्याउने गरेको खुलेको छ। यसका अलावा यो नाकाबाट औषधीकाे र लागूऔषधकाे अबैध काराेवार समेत हुने गरेको छ।
औषधी भनेर अन्य सामानकाे तस्करी हुने र त्यस्ता सामान असइ बिरेन्द्र यादवले व्यारेकमा जम्मा गरि पछि जसको सामान हो उसैलाई रकम लिएर दिने गरेको समेत खुलेको छ। पहिले पक्राउ गरे जस्तो गरेर समाउने अनि पछि रकम लिएर सम्बन्धित व्यक्तिलाई दिने गरेको स्थानीयहरू बताउँछन् । त्यस्ता कार्टुन भित्र के कस्ता तस्करीको सामान छन् भन्ने कुरा कि त ल्याउने कि त प्रहरीलाई मात्र थाहा हुने गरेको स्थानीयकाे भनाइ छ। स्रोतका अनुसार प्रकाश सहनीलाई राँगा, भैँसीको तस्करी गर्न लाइन खुल्ला गरिएको छ भने नुनु नामका व्यक्तिलाई खसी ल्याउन अनुमति दिइएको छ । त्यस्तै छोटेलाल पटेल, दीपक यादव, रविन्द्र साह, भोला यादव, बच्चा यादव, प्रभु यादवलाई कपडाको लाइन खुल्ला गरिएको छ ।
मिरा चाैधरी मकवानपुर र बारामा एसपी हुदा आर्थिक काराेवार गर्ने घुमुवाकाे रूपमा ज्यादै बदनाम भए पछि उनलाई प्रहरी मुख्यालयले पूर्व क्षेत्र अर्थात हालको एक नम्बर प्रदेश सरूवा गरेको थियो । अहिले फेरि असई भए पछि बारामा आए लगत्तै उनी तस्करीको अखडा पथलवाघाट गएपछि फेरि तस्करीको लाइन चलाएका छन् ।
बारा जिल्लाको विभिन्न नाकाबाट सशस्त्र र नेपाल प्रहरीको मिलेमतो र संरक्षणमा हुने तस्करी सम्बन्धी खबरहरु हामीलाई प्राप्त भएका छन् । पाठकहरु सामु निरन्तर रुपमा पस्कँदै जानेछौँ…!

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM