२०८२ कार्तिक २९ गते, शनिबार २३:५७

वीरगंज-२५का वड़ाध्यक्ष चतुर्वेदीलाई पितृशोक

वीरगंज, ३ साउन/वीरगंज महानगर वडा नं. २५ का वड़ाध्यक्ष आशुतोष चतुर्वेदीलाई पितृशोक परेको छ।

 

वडाध्यक्ष चतुर्वेदीका पिता रामअयोध्या चतुर्वेदीको ६६ वर्षको उमेरमा मंगलवार वीरगंज खलवाटोल सिर्सियास्थित निज निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

 

स्व. चतुर्वेदीका आशुतोष, आनन्द र आशीष तीन जना छोरा छन्।

 

स्व. चतुर्वेदीको निधनको खबरले चन्द्रसूर्य वाणी दैनिक परिवार स्तब्ध भएका छौँ ।

शोकको यस घड़ीमा मृतकको आत्माको बैकुण्ठवासको कामना गर्दै शोकाकुल परिवारलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौँ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM