२०८३ जेष्ठ १० गते, आईतवार १५:५५

हनुमान जन्मउत्सव अवसरमा विभिन्न समाजिक संस्था द्वारा शितल जल बितरण

वीरगन्ज,

वीरगन्ज मा हनुमान जयन्तीको शुभ उपलक्ष्यमा वीरगन्ज का विभिन्न समाजिक संस्था द्वारा शितल जल बितरण गरी भक्तजनहरु लाई सहयोग गरेका छन् ।  मिति २०७९/०१/०३ गते शनिबार भव्य रुपले आयोजना गरिएको सो कार्यक्रममा हजारौं को सहभागिता रहेको थियो। वीरगन्ज महानगर अन्तर गत ३२औँ वडा का भक्त जनहरू साथै केही बारा जिल्लाको र छिमेकी मुलुक भारत बिहार रक्सौल का बासिन्दाहरु पनि सहभागीता उतिनै थियो । युवा वचन, समृद्ध नेपाल , १००’स ग्रुप पर्सा, वीरगन्ज इस्परिट क्लब, ईमपरूभिङग वीरगन्ज, आपन राधेमाई युवा कलब , एमएस धोनी फ्यान कलब , हिन्दू परिषद नेपाल ,  ऐलाईड युथ सोसाइटी, परिवर्तन नेपाल संघ संस्था को सहकार्य मा उक्त शितल जल बितरण कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM