Tuesday, October 15, 2024
घरविचारधर्म संस्कृतिहिन्दू परिषद नेपाल वीरगंज नगर समिति विस्तार

हिन्दू परिषद नेपाल वीरगंज नगर समिति विस्तार

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २८ फाल्गुण/
हिन्दू परिषद नेपालको वीरगंज महानगर समिति विस्तार गरिएको छ ।

वीरगंज स्थित गीता मन्दिरमा रहेको परिषदको प्रधान कार्यालयमा शनिवार एक समारोहबीच परिषदका केन्द्रिय सदस्यत्रय संजय सर्राफ, पण्डित सचितानन्द दुबे र सुरेश साहको उपस्थितिमा महानगर अध्यक्ष प्रमोद सिंहको अध्यक्षता महानगर समिति बिस्तार गरिएको छ ।

विस्तारित महानगर समितिको उपाध्यक्षमा ओसन गुप्ता, प्रवक्तामा रिषु बर्मा समेत विभिन्न वडाबाट २५ जना युवालाई वीरगंज महानगर समितिमा मनोनित गरि कार्यसमिति बिस्तार गरिएको केन्द्रिय सदस्य पण्डित सचितानन्द दुबेले बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -