महान समाजसेवी विनय रावलज्यूबाट अपांगलाई व्हिलचियर प्रदान !

0
276

 – स्वर्ण बिक्रम शाह                                                                       बिगत देखि समाजका हरेक समाजिक कार्यमा आफ्नो महत्त्वपूर्ण योगदान दिदै आउनु भयका जनमानसको मन मुटु मा बस्न सफल समाजिक अभियन्ता ,ने.का केन्द्रिय खेल्कुद बिकाश सदस्य तथा ने.का युवा नेता श्री बिनय रावल ज्युले बिगत ४ बर्ष देखि अपांग जीवन बिताइ रहनु भयका मधुबन न.पा १ कैलाशी बर्ष ५४ का आइते बहादुर लुहार लाई एक थान हुइल चियर प्रदान गर्नु भयको छ। यो सराहनिय कार्य पर्ती उहाँ को परिवार जनले सहयोगी हतला हार्दि धन्यबाद ग्यापन गर्नु भयको छ। त्यो समस्या लाई सम्मन्वए गरि समाजसेबी रावल सम्म पुर्याइ समन्वय कर्ताको भुमिका बाध्नुहुने मधुबन न.पा का सह सभापती मीन बहादुर थापा ज्यु लगायत उहाँ को सम्पुर्ण सहयोगी टिम प्रती हार्दिक नमन।

Share and Enjoy !

0Shares
0 0 0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here