२०८२ मंसिर २६ गते, शुक्रबार २१:२४

आजदेखि यमपञ्चक शुरुः भाइटिकाको उत्तम साइत ११:३७ बजे

क्राइमचेक प्रतिनिधि/
वीरगंज/यस वर्षको तिहारको यमपंचक बिहिबारदेखि शुरु भएको छ । यमपंचक अन्तर्गत पर्ने भाइटीकाकोलागि मंसिर १ गते बिहान ११:३७ बजेको साइत उत्तम हुने ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेले बताएका छन् ।

भाइटिकाका दिन मंसिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको पंडित दुबेले बताए ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । त्यस्तै कार्तिक २९ गते शनिवारका दिन कुकुर तिहार र लक्ष्मी पूजा परेको छ । त्यस्तै कार्तिक ३० गतेका दिन गाई/गोरु तिहार र म्ह पूजा परेको पंडित दुबेले बताए ।

पंडित दुबेले दिनु भएको जानकारी अनुसार कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लागेको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औंसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने उनले बताए । कार्तिक शुक्ल प्रतिपदाको संध्याकालमा आत्मपूजा गर्नुपर्ने “कृत्यवाटिका” नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतबार बिहान ११:२७ बजेसम्म औँसी तिथि परेको छ । गोवद्र्धन पूजा र भाइटिका भने मंसिर १ गते परेकोले सो दिन दिनभरी पनि दिदी बहिनीले आफ्ना दाजुभाइलाई टिका लगाइ आशीर्वाद दिन सकिने पंडित दुबेले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM